•  
  •  
  •  
  •  
  •  
  •  
  •  

सञ्चारकर्मी बनु लोप्चनद्धारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युट्युवबाट सार्वजनिक गरिएको लोक दोहोरी गीत `भाग्यले साथ दिएन´ को भिडियोमा लोप्चनलाई राजु श्रेष्ठले अभिनयमा साथ दिइएको छ ।

विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी लोप्चनको लोकदोहोरीमा पहिलो प्रस्तुति हो ।

लोप्चनलाई अर्कैले सिन्दुर हालेको सन्दर्भ जोडिएको गीतको भिडियोलाई रामचन्द्र बोहराले निर्देशन गरेका छन् भने भिडियोको छायांकन तथा सम्पादनमा शक्ति प्रज्वल घिमिरे,स्वर,संगीत तथा शब्द गायक रामचन्द्र घतानी रहेका छन् । गायनमा घतानीलाई र अर्चना स्याङ्तानले र शब्दमा खेम चन्द्र रिजालले साथ दिइएका छन् ।

भिडियो हेर्नुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here