• 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौं । संखुवासभामा विप्लव नेकपाका कार्यकर्ता नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

प्रहरीका अनुसार सिलिचोङ गाउँपालिका १ मा गस्तीका लागि गएको टोली सँग विप्लव कार्यकर्ताको जम्काभेट भएको हो । प्रहरीले सुरुमा विप्लवका कार्यकर्ताले गोली चलाएको दाबी गरेको छ ।

घटनाबारे थप विवरण आउँन बाँकी छ । उक्त ठाँउमा थप सुरक्षाकर्मी पठाइएको बताइएको छ ।

  • 32
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here