निर्दोष छन मेरा आँखाहरु, कसलाई पो नराम्रो देखे र
निर्दोष छन मेरा बोलीहरु, कसलाई पो नमिठो बोले र
न दुनियाँमा नै रमाए, न त्यो दुनियाँ नै पाए
खुसि नै खुसी दिलाए, अन्तमा सबै गुमाए ।
……
दुई दिनको भेटघाटमा, अदृश्य माया कति छाएथ्यौ
खुसिको संसार माझमा, हामी कति कति भुल्यथ्यौ
साउनको झरी बनी आयौ, सुनौलो मेरो जिवनमा
कुहिरोको मण्डल छिचोली, तिर हानी दियो मनैमा
……..
छुट्नु हुन्न भन्थ्यौ तिमि, जुगौ जुग सम्मा हामि
बिरुवाको पालुवा जस्तै, फेरिदै फेरिदै गयो तिमी
हिउँको बरफ जस्तै जमेर, जम्यो किन मेरो दिलैमा
चैतमासको खडेरिमा जस्तै, फेरि किन गयो बिलाएर ।।।
निर्दोष…….
शुवाङ मोक्तान