• 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares
ललितपुर / एस इइ कपी चेकको पारिश्रमिक वृद्धिले गर्दा केहि समय ढिलाइ भएको एस इइ कपी चेकको पारिश्रमिक श्रावण दुई गतेदेखि बाँडिने भएको छ।
जिल्ला समन्वय इकाई समिति ललितपुरका शाखा अधिकृत शान्तिराम पौडेलले बताए अनुसार दैनिक नौलाखको दरले ४ दिनसम्म पारिश्रमिक बाँड्छौँ।प्रतिकपी चार रुपैयाँ बढेको पारिश्रमिक पनि यसै वर्ष देखि उपलब्ध गराइने छ उनले भने।
  • 18
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here