• 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं ।नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता माइला लामा प्रक्राउ परेका छन् ।

नेपाल प्रहरीको विशेष ब्युरोले लामालाई काठमाडौंको कांडाघारीबाट प्रक्राउ गरेको हो । लामासंगै नेकपाका अर्का कार्यकर्ता रेशम तामङ समेत प्रक्राउ परेको प्रहरीले जनाएको छ । लामा विप्लव नेतृत्वको नेकपाको जनसांस्कृतीक संघका अध्यक्ष समेत हुन् । उनकै नेतृत्वमा काठमाडौंमा चन्दा आतंक हुनुका साथै वम विस्फोटका घटना समेत भएको प्रहरीको दाबी

लामा यसअघि संविधानसभाका उम्मेदवार समेत थिए । उनी चुनावमा पराजित भएका थिए ।

आज को बिदुर खबर बाट

  • 16
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here