•  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्रान्तिकारी पत्रकार महासंघले महासंघको केन्द्रिय सदस्यलाई कारवाही गरिएको छ, क्रान्तिकारी महासंघ को विधान बिपरित काम व्यवहार गर्दै आएको र महासंघ बिरुद्द गुठबन्दि गर्ने अनरगल प्रचारप्रसार गरेको आरोपमा कारवाही गरिएको  बिज्ञप्ति मार्फत जनाइएको छ ।

प्रेस विज्ञप्ति ।

क्रान्तिकारी पत्रकार महासंघ एउटा जनपक्षीय पत्रकारहरुको साझा संगठन हो । यो संगठन जहिले पनि जनताको पक्षमा उभिदै आएको छ ।

हामीले सदासर्वदा जनपक्षीय रुपमा कमल चलाउने गर्दछौं । एउटा क्रान्तिकारी, परिवर्तनको पक्षमा आवाज उठाउने पत्रकारहरुको साझा संस्थाको विरुद्ध अनरगल प्रचारप्रसार गर्ने, क्रान्तिकारी पत्रकार महासंघ विरुद्ध गुठबन्दी गर्ने संगठनको विधान विपरित रहेर कार्य गर्ने गरेको पाइएकोले क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य लोकराज जैसीलाई आजकै मितिदेखि कारवाही गरी संगठनको साधारण सदस्य पनि नरहने गरी निष्कासन गरिएको छ ।

महासचिव
रामकुमार श्रेष्ठ
क्रान्तिकारी पत्रकार महासं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here