•  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुर्व प्रधानमन्त्री तथा नेकपा को अध्यक्ष प्रचण्ड दाहालले केहि दिन अगाडी मात्र रामेछाप पुग्दा पुर्व राजा ज्ञानेद्रलाई नागार्जुन बाट निकाल्ने समाचार बाहिरिएको थियो । यो लगत्तै रास्ट्रीय प्रजातन्त्र पार्टी “संयुक्त” ले एक बिज्ञप्ति सार्बजनिक गरि प्रचण्डलाई गतिलो जवाफको झट्टारो दिएका छन् ।

बिज्ञप्तिमा भनिएको छ, पुर्व राजालाई नागार्जुन बाट निकाल्ने र दाहाल संग बिचार नमिल्नेलाई दलाली भनियो,  नेता पुष्प कमल दाहाल ज्यू बाट यस्तो निकृष्ट अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण हो । यो देश कसैको पेवा होइन र उहाँसँग विचार नमिल्ने र देशमा लुटतन्त्रको विरोध गर्ने जति सबै उहाँका दास र रैति होइनन् भन्ने हेक्का राख्न आवश्यक छ । यो यथार्थतालाई बुझेर राप्रपा (संयुक्त) ने.क.पा. का अध्यक्ष लाई अरुलाई गाली गर्ने वा धम्की दिने बानी छोडेर देशमा विद्यमान् लुट, भ्रष्टाचार र एकदलिय अधिनायकवादी प्रवृति तथा व्यवहार नियन्त्रण गर्न सुझाव दिन चाहन्छ ।

विज्ञप्तिको पूर्ण पाठ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here