• 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको हिगुवापाटी ट्राफिक पोस्टका प्रहरी जवान तेजप्रसाद भट्टराईविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ

यसअघि प्रहरी जवान भट्टराईले नदीजन्य पदार्थ ढुवानी गरेबापत विभिन्न बहाना बनाएर मेलम्चीदेखि काठमाण्डौका लागि छुट्ने गाडीसँग २ हजार रुपैयाँ घुस मागेको अख्तियारमा उजुरी परेको थियो । भट्टराईले २ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here