• 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

साउन३१| नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)प्रदेश नम्बर १ को प्रथम एतिहासिक महाधिवेशन भर्खरै सम्पन्न भएको छ |सो अधिबेशनबाट अध्यक्ष मा अर्जुन जम्रेली निर्बाचित भएका हुन् |                                                                                                                                                                             अधिबेशन निर्बाचित बाट जम्रेली अध्यक्ष सहित २१ सदस्य को कार्य समिति सर्बसम्मत गठन भएको हो |तेसैगरी उपाध्यक्ष मा फिपराज बेघा र भूमिका सुब्बा निर्बाचित भएका हुन् |महासचिव मा बिदुर खवास निर्बाचित भएका हुन् |महाधिवेशन बाट सचिब् पद को लागि संदेश सुब्बा निर्बर्चित भएका हुन् |फोनिज को कोषाध्यक्ष सुसन राइ निर्बाचित भएका छन् |

 

निर्बाचित सदस्य हरु बिर  बहादुर पापो,  राजन साम्पांग राइ, प्रेम देवान,टकलाल राइ ,भास्कर चौधरी र महेन्द्र मादेन भएका छन् | महिला सदस्य हरुमा सहारा लिम्बु मानबी तामाङ र बिना देबी तामाङ भएका छन् |

तिन दिनसम्म चालेको महाधिबेशन मा लेखा समिति संग्योजक  धनेन्द्र केरुंग सदस्य हरुमा खगेन्द्र कुमार राइ र ज्ञानु केदेम लिम्बु निर्बाचित भएका छन् |सो महाधिबेशन मा प्रदेश  नम्बर  १ का १४ जिल्ला बाट१ सय २२ जना प्रतिनिधिहरु को सहभागी रहेको थियो |

 

 

 

 

  • 14
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here