• 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares
काठमाडाैं । सञ्चारकर्मी रवि लामिछानेकी पत्नि निकिता पौडेलले विद्युतीय प्रमाण कीर्ते गर्नेविरूद्ध महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दर्ता गरेकी छिन् ।

प्रहरी अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन्।

निकिताले दायर गरेको उजुरीमा विपक्षी तीनै जनामाथि विद्युतीय प्रमाण कीर्ते गरेको अभियोगमा छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।


  • 4
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here