• 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौँ । चितवनमा पत्रकार रवि लामिछानेका समर्थकहरुले रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएपछि प्रहरी लाठीचार्ज गरेको छ ।

अदालतमा बहसको तयारी भइरहँदा रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएपछि लाठीचार्ज गरेको हो । पत्रकार पुडासैनी साउन २० गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनी आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई १० दिनसम्म थुनामा राखेर अनुसन्धानपछि बहस गर्न लागेको थियो । आज अदालतमा बहस हुने दिन अन्य दिनभन्दा बढी प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।

  • 8
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here