•  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन । चितवन जिल्ला अदालतमा शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस सकिएको छ ।रवि लामिछाने धराैटिमा छुटेका छन । रवि पाँच लाख धराैटिमा छुटेका हुन । रविसँगै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारिखमा छुटेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here