•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मलाई मंगलबार परेकाे दशैंको टीका लगाइदिने भएकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले प्रधानमन्त्री, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्रीहरु, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ठ व्यक्तिलाई म‌ंगलबा अपरान्ह १ बजेदेखि २ बजेसम्म टीका लगाइदिनेछिन् भने अन्य इच्छुक सर्वसाधारणलाई २ः३० देखि ३ः३० बजेसम्म टीका लगाइदिनेछिन् । सो कार्यका लागि शीतलनिवासको गेट नम्बर १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here