• 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५२ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत कात्तिक १२ गते मंगलबार बिहान ११ बजेर ५२ मिनेट जुरेको जनाएको हो ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको कात्तिक ३ गते बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

 

  • 7
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here