• 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं १० |  सनिबार काठमाडौं को तिनकुने मा दसैं, तिहार, नेपाल सम्वत, छठ र ल्होछारको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोलखाका संघीय सांसद र प्रदेश सांसदद्वारा शुभकामना आदानप्रदान तथा जलपानको आयोजना गरिएको थियो |

सो कार्यक्रम आयोजना दोलखा बाट निर्वाचित प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ, शान्ति पाख्रिन, प्रदेशसभा सदस्यहरु बिशाल खड्का, पशुपति चौलागाई र सरस्वती बस्नेत लगायत संयुक्त आयोजना गरेका थियो| कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा प्रदेश ३ का सचिव आनन्दप्रसाद पोखरेल,पूर्व राज्य मन्त्रि देबि खड्का  नेपाली कांग्रेसका संघीय सांसद जिपछिरिङ लामा शेर्पा र दोलखा देखि काठमाडौं बसोबास गर्ने  विभिन्न पेशा तथा व्यवसायमा आबद्ध दोलखाबासीहरुको बाक्लो उपस्थिति रहेका थियो  ।

  • 1
    Share

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here