• 277
  •  
  •  
  •  
  •  
  •  
  •  
    277
    Shares

धनकुटा मङ्सिर ३।धनकुटा जिल्लाको खाल्सा छिन्ताङ सहिद भुमिगाउपालि का मा बसोबास गर्ने राई समुदाए ले मनाउने वाडाङमी पापनी पर्व धुमधाम संग मनाईरहेकाछन्।

उनहिरुले वर्षभरीको सुख दुख भुल्दै ढोल बजाउदै पापनी नाच नाचेर एक आपसमा रमाइरहेका छन् । वाडाङमि पापनी नाच धनकुटा जिल्ला को खाल्सा छिन्ताङ सहिद भुमि गाउपालिका मा बसोबास गर्ने राईहरु ले सबैभन्दा ठूलो चाडको रुपमा मनाइन्ने मौलिक परम्परा बोकेको एक सास्कृतिक पर्व हो ।

यहाका राइ समुदाए ले वाडाङमि पापनि नाच् आपसि दख सुख साटासाट गर्दै सबैको यो वर्ष सुखमय होस दुखपिडा मर्का कसैलाई नपरोस भन्दै गित को माध्यम बाट कामना गर्दै ढोल बजाउदै गोलबद्ध भएर महिला पुरुस हात समातेर नाच्ने गरिन्छ । यो पर्व विशेष गरेर बुढाहाङको पाला आदिम काल देखि नै हरेक वर्ष कर्तिक पूर्णिमा देखि सातदिन सम्म मनाउदै आएको छिलिङ किरात उत्थान समाजका सचिव श्यामकुमार राइले बताउनु भयो ।
ब्ुाढाहाङ को गढि घरमा बुढाङहाङ माथि विश्वास गर्नेहरु ले आफ्नो मनोआकाक्षा पुराहोस भनि भाकाल गरेकाहरुले पहिले बलिचढाएर प्रसाद बाड्ने उत्त चलन हटेको र साथै माङसुवा हुदा मान्द्रोमा फुलअक्षेता समेत राखेर जोखना हेर्ने चलन रहेको थियो भन्दै अहिले माङसुवा नभएपछि बलि दिन छोडेर सबैले परेवा उडाउदै आएको श्यामकुमार राइ ले बताउनु भयो ।

 

त्यस्तै गरि भषा संस्कृति लोपहदै जान्छकि भन्ने चिन्ता बढेपनि पछिल्लो पटक यूवाहरु माझपनि भाष संस्कृति जर्गेना गर्नुपर्छ भन्ने लाग्न थाले पनि अझैपनि जति यूवाहरुले चासो दिनु पर्ने हो तेति नदिइरहेको अवस्था रहेको फोनिज जिल्ला सचिव नरेन्द्र कस्चित राई ले बताउनु हुन्छ ।

  • 277
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here