• 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

सिन्धुपाल्चोकको खाडिचौर-जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा १३ जनाको घट्ना स्थलमा मृत्यु भएको छ।
दोलखा कालिन्चोकबाट दर्शन गरि काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आज बिहान ६ किलोमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने जनाएको छ । घाइते हरुको बिभिन्न अस्पतालमा उपचार भइ रहेको छ ।

  • 4
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here