• 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । समाजवादी पार्टी नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा केपी शर्मा ओली नेतृत्वको सरकारबाट जाजिनामा दिएको घोषणा गरेको छ ।

उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले राजीनामा दिएपछि सरकारबाट समाजवादी पार्टी बाहिरिएको घोषणा गरेको हो ।

यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका छन् ।

  • 3
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here