काठमाडौँ – रिक लामाको “एदा म्हाङरी म्राङजी” म्युजिक भिडियो युट्युबबाट सार्वजनिक भएको छ।
गीतमा गायक निरोज लामा गायिका जीतू लोपचनको स्वरमा बिबेक लोप्चनको शब्द रहेको छ ।
यस्तै गीतको भिडियोमा निरांजली लामा र रिक लामा अभिनय गरेका छन् भने बसु न्यौपानेले खिचेका भिडियो दीपक तामाङले सम्पादन गरेका छन्।
गीतको भिडियोमा निरोज लामाको एरेन्ज रहेको गीतमा किशोर थापाले मिक्सिङ गरेको छन।
यस म्युजिक भिडियोलाई जिग्मे मिडिया युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।
हेर्नुहोस भिडियो :