• 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । चर्चित गायक प्रमोद खरेलले चर्चित गायिका आस्था राउत प्रकरणबारे सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेखेका छन् । खरेलले आस्था राउतले फेसबूक लाइभमा अस्वभाविक अभिव्यक्ति दिएको बताएका छन् ।

‘गएको केही दिनबाट सामाजिक सञ्जालमा भाइरल यो प्रकरणले आस्था राउतलाई पक्रने आदेश दिएको छ,’ उनले लेखेका छन्, ‘जहॉसम्म लाग्छ, यो निर्णय बाहिरिएको सीसीटीभी फूटेजभन्दा पनि उनले फ़ेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरू नै हुन् । जुन आफैंमा केही अस्वाभाविक र कलाकारलाई असुहाउँदा नै छन् ।’

आस्थालाई अब मानसिक कमजोर बनाउनुको सट्टा थप सचेत र परिपक्व बनाउनुपर्ने उनको भनाइ छ ।

  • 4
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here