काठमाडौँ । महानगरीय ट्राफिक प्रहरीले अनामनगरमा प्रहरीकै ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक गरेको छ ।
सडकमा रोकिएर राखेको प्रहरीको गाडीभित्र चालक मात्र रहेका छन् । यो गाडी कसले चढ्दै आएको भने जानकार िछैन् ।
महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले सडक ढाकेर पार्किङमा राखेको प्रहरीको गाडीमा लक लगाइएको बताए ।
साथै, गाडीलाई नियमअनुसार चिट काटेर कारबाही गरिएको छ ।