•  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुपरहिट नेपाली चलचित्र “KABADDI KABADDI KABADDI” फेसबुक पेज मा अपलोड भएको छ | यु -टुबमा सबैको पर्खाइमा रहेको यस चलचित्र फेसबुक पेज बाट बाहिरिदा यु टुब मा भने अधिकारिक रुपमा अहिले सम्मा अपलोड भएको देखिदैन | रोयल नेपाल नामक पेज बाट जनवरी ३० बिहान ०६:५४ बजे अपलोड भएको यो चलचित्र अहिले अरु पेज हरु बाट समेत रि-अपलोड भएको देखिन्छ  | Dayahang Rai, Upasana Singh Thakuri, Rishma Gurung, Karma, Wilson Bikram Rai, Buddhi Tamang अभिनित यस चलचित्र राम बाबु गुरुङ ले निर्देशन गरेका हुन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here