•  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकाप क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी बिद्यार्थीले रास्ट्रिया स्वाधीनता माथि जनघात एमसीसी सम्झौतालाई जलाउन खोज्दा प्रहरीले अन्धाधुन्ध लाठि चार्ज सहित ३ जान क्रान्तिकारी बिद्यार्थीलाई पक्राउ गरिएको छ ।

क्रान्तिकारी बिद्यार्थीले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको नक्सामा गाभिए देखि नै बिरोध कार्यक्रमहरु गर्दै आइरहेको छ, एमसीसी बिरुद्द र भारतिय विस्तारवादले नेपाली भुमि माथि गरिएको ज्यादती बिरुद्द अवाज उठाउदै गरेको क्रान्तिकारीले मंगलबार एमसिसि सम्झौता जलाउन खोज्दा बिधार्थीको केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल सहित ३ जान पक्राउमा परेको हुन्, साथै केन्द्रीय उपध्यक्ष शिलु न्यौपानेले भ्रष्ट ओली  सरकार संग पक्राउ पर्नेको रिहाईको माग गर्दै प्रेस बिज्ञप्ति समेत जाहेर गरिएको छ |

पक्राउ पर्नेमा केन्द्रिय अध्यक्ष सहित केन्द्रिय सदस्य सुलब वैद्य र पोखरा विश्व विद्यालयका संयोजक एवम् अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जगत साही छन्, अहिले ३ नै जानलाई भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रेस बिज्ञप्ति 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here