•  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन छुने १०नेपालि भनाइहरु

काठमाडौ ,फागुन,
१ मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई
थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ ।
२ मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकिूसमून्द्र कहाँ पर्छ ?
३ यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुस सिद्धान्त होइन ,किनकी रुखले हमेशा पात बदल्ने गर्छ जरा होइन ।।।।
४ सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
५ चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडापनि। मान्छेपनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा ।
६ जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।
७ जिन्दगी उनीहरूको बर्बाद हुने हो जसले उन्नत बनाउन कुनै प्रयाश गर्दैनन् ।
८ हामीले मन्दिरमा पैसा चढाउदैमा कहिल्यैसधर्म हुदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउदामा मिल्छ ।
९ यहाँ न असल छ न त खराब नै असल(खराब त हाम्रो सोचाइको उपज हो ।
१० शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here