•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ- १८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रिय सभामा जुत्ता प्रहार भएको छ ।

नेकपाको नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा उनलाई दर्शक भिड बाट ताकेर जुत्ता प्रहार गरिएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन र प्रचण्डलाई पनि लागेन, जुत्ता प्रहार गर्ने ब्यक्ती जुम्लाका रतन तिरुवा हुन ।

जुत्ता प्रहार गर्ने तिरुवालाई कर्याकर्ताहरुले पनि जथाभावी कुटिरहेको देखिन्थ्यो पछि तिरुवालाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here