•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,
सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ । कोरोना भाइरसको त्रासले विश्वभर पर्यटन क्षेत्रमा नकारात्मक असर परेकाछन् भने नेपाल मा आइताबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष समेत स्थगित गर्ने निर्णय भएको छ ।सरकारका एक मन्त्रीका अनुसार कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भ्रमण वर्ष स्थगित गरिएको हो ।

अब सरकारले अर्को सूचना जारी नभएसम्मका लागि भ्रमण वर्ष स्थगित गर्दै अन अराइभल भीसा समेत नदिने निर्णय गरेको छ । विशेषगरी छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण देखिएकाले सीमामा कडा निगरानी गरिएको छ । विश्वभर पर्यटक आवागमन पनि घटेको छ ।कोरोना भाइरसका कारण सन् २०२० मा नेपालले भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्राउने लक्ष्य मा धक्का ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here