• 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं १९ फागुन ,
यस वर्षको प्रि मनसुन शुरू प्रि मनसुनको समयमा हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने र असिना पानी पर्ने सम्भावना बढी हुन्छ ।
हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने र असिना पानी पर्ने सम्भावना बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा प्रिमनसुन भित्रने सरदर समय १ मार्च हो। यस अवधिमा अवधिमा स्थानीय वायुको सक्रियता बढ्ने भएकोले मौसम फेरबदल भइरहन्छ। ूपश्चिमी वायुको प्रभाव कम हुने यस अवधिमा स्थानीय वायुको प्रभावले मौसममा निकै उतारचढाब आउँछू, नगरकोटीले भनिन्। प्रि मनसुनको समयमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने र असिना(पानीसमेत आउनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रि मनसुनसँगै तापक्रम पनि क्रमशबढ्दै जान्छ।

  • 5
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here