सामाजिक संजालबाट
  • 758
  •  
  •  
  •  
  •  
  •  
  •  
    758
    Shares

ललितपुर चैत्र ६  । ललितपुरको बिभिन्न स्थानमा गुन्डा गर्दी गर्दै हिड्ने एक सबिन्द्र खड्की पक्राउ परेको छ्।

ललितपुर महानगरिय परिसरले बुधवार दिउसो काठमाडौं बाट पक्राउ गरेको थियो। मंगलवार दिउसो ललितपुरको झम्सीखेल स्थित वर्गर हाउस मा बसिरहेको वेलामा सबिन्द्र खड्गी को नेतृत्वमा आएका एक  समूहले दोलखा जिल्ला  मेलुङ गाउपालिकाको दिपक लामा माथी हमला गर्नु को साथै रेस्टुरेन्ट तोडफोड गरेर फरार भएको थियो। सबिन्द्र खड्गी ललितपुर लगाएत विभिन्न स्थान मा गुण्ड गर्दी मिटर ब्याज जस्ता क्रियाकलाप मा सम्लगन्न रहेको  पिडित दिपक लामा ले जानकारी दिनु भएको थियो ।

मंगलबार दिउसो आफूमाथि हमाल भएको भन्दै दिपक लामाले महानगरीय परिसर जावलाखेल मा निबेदन पेश गरिएको थियो ।तेसै गरि आफ्नो रेस्टुरेन्ट तोडफोड गरको भन्दै छेतिपुर्ति को लागि रेस्टुरेन्ट को संचालक द्वारा पनि मुद्दा दर्ता गरेको  थियो सोहि आधार मा खड्की लाइ पक्राउ गरेको छ  थप अनुसन्धान को लागि महानगरीय परिसर जावलाखेलमा राखेको छ।

  • 758
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here