• 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

वैशाख, काठमाडौं। सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

  • 6
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here