•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं ।दोलखाको शैलुङ गाउँपालिकाका कोरोनाको सङ्का गरिएका बिरामीको रिपोट “नेगेटिभ”आएको छ।

आज सार्वजनिक गरिएको पिसिआर रिपोटमा उनको रिपोट नेगेटिभ आएको हो । जेठ ५ गते मङगलबार शैलुङ भैसेमा एक स्थानीयलाई राती एक्कासि ज्वरो आएपछि थप उपचारको लागि पाटन हस्पिटल रिफर गरिएको थियो ।

उनी केही समय अगाडी विंरगन्जबाट दोलखा आएको र उनी एक्कासी बिरामी भएपछि स्थानीयलाई त्रसित भएको थियो।उनको हाल पाटनमा उपचार भैरहेको र अबस्था सामान्य रहेको छ्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here