•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान करिब ८ः१५ मा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार विस्तृत विवरण संकलन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here