दोलखा को मेलुङ गापा स्थित पवटीमा यात्रु बाहक बस दुर्घटना हुदा तिन जना गम्बिर घाइते छन भने आधा दर्जन भन्दा बढि सामान्य घाइते भएको छन्।
मेलुङ गा पा १ पवटी को तिर तिरे धारा मा आज बिहान बा ५ ख६५९० नम्बर को बस दुर्घटना हुदा तिन जना गम्भिर घाइते भएका हुन्। घाइते हुने मा दुइ जान लाइ दोलखा सदरमुकाम चरिकोट उपचार को लागि लगेको छ भने एक जना गम्बिर घाइते को हात गाडिले च्यापेको ले उद्दार कार्य भैइरहेको एक स्थानीय बताउनु भयो।
बस यात्रु बोकेर सदरमुकाम तर्फ जादै गर्दा पवटी को तिरतिरे धारामा दुर्घटना भएको थियो ।दुर्घटनाको कारण र घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ ।