• 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

 

धनकुटा ,
देशमा कोरोना संक्रंमित संख्याको वृदि हुन थाले पछि धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा धेरै चहलपहल हुने बजार क्षेत्रलाई मध्यनजर गरि नगरको विभिन्न वडाहरुमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले बिहिबार राती १२ बजे देखि संक्रामक रोग ऐन २०२० अनुसार कोरोना संक्रमणको जोखिमलाई कम गर्न नगरको १,३, ४,५,६ र ७ नम्वर वडामा लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो ।

  • 11
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here