• 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौं भदौ ३ |द बर्गर हाउस एन्ड कन्ची चिकेन फ्राईको संचालक वसन्त लामाको संयोजकत्वमा उठिएको जम्मा रकम रु २,५२,५००/-” दुई लाख बाउन्न हजार पाँच सय रुपियाँ ” जुगल गाउँ पालिकामा गत हप्ता गएको पहिरो पीडित लाई भन्दै सोही पालिकाका उप मेयर सृजना तामाङलाई द बर्गर हाउस एन्ड क्रन्चि फ्राइ चिकेनको बौद ब्रान्चमा हस्तान्तरण गरिएको छ्।

उप मेयर सृजना तामाङले युबाहरुले यसरी सहयोग गरि हामिलाइ पिडित सामु पुर्याउने मौका दिनु भएकोमा जति सहयोग गर्नु हुने युबा साथिहरुलाइ धन्यवाद दिनुभै सहि ढङ्गबाट पिडित सामु पुर्याउने प्रतिबध्दता समेत गर्नु भएको थियो।

गत हप्ता लिदिमा भयानक पहिरो गएको थियो । उक्ता पहिरो बाट ३ दर्जन भन्दा माथी घर पुरिएको थियो भने पहिरो बाट ३९ जना बेपत्ता भएका थिए, त्यसैगरी २२ जानको शव फेला परेका थिए ।

यस्तै प्रकृतिक बिपत्तिको बेला सहयोग गर्दै आइरहेका बर्गर हाउस एन्ड क्रन्चि फ्राइ परिवार ले पहिले सिन्धुपाल्चोक मा गएको पहिरो पिडित लाइ सहयोग गरेको थियो भने एस्तै आपत परेको बेला निरन्तर सहयोग जारी हुने भन्दै लिदि पहिरो पीडितलाई पनि केही सहयोग हुनेछ भनी केही आर्थिक सहयोग गरिएको बसन्त लामाले हाम्रो सुनौलो समाज मिडियालाई बताए ।

 

  • 1.5K
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here