• 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

भाद्र २८ गते ।ईलामको माई नगरपालिका-२ सेली डाँडा बस्ने बिनोद राईको १३ महिनाकी छोरी सबनम राईको पोखरीमा डुबेर मृत्यु भएको छ ।

आज मध्यान्ह १२ बजेको समयमा घर छेउमै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक चिलिएर पोखरीमा डुब्दा घाईते भएकी नावालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

  • 1
    Share

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here