•  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो ।

काठमाडौं उपत्यका लगायत देशका मध्यपूर्वी जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ । यसबारे थप विवरण भने आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here