• 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

सुनसरी, असोज-१५ गते ।सुनसरी हरिनगरा-४ बस्ने ३५ बर्षीय दिनेश मण्डलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ ।

गएराती के-कुन समयमा उनैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई हरिनगरा स्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाईकल झर्दा सोही मोटरसाईकले किचेर मण्डलको मृत्यु भएको भनि आफन्तले आज प्रहरीमा खबर गरेका थिए ।

 

  • 2
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here