•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा,असोज-१९ गते ।धनकुटा पाख्रिबास-५ दियाले बस्ने १७ बर्षीय अनिल थापाको करेन्ट लागेर मृत्यु भएको छ ।

आज विहान १० बजे बारीमा टाँकीको रुखमा घाँस काट्ने क्रममा अचानक प्रशारण विधुतको लाइन छुन पुग्दा थापालाई करेन्ट लाग्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here