•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा असोज २५
धनकुटामा कोरोना संक्रमित १ जनाको धरान स्थित विपिकोइराला स्वस्थय विज्ञान प्रतिस्ठान घोपामा आज मृत्यू भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं ३ का ६५ वर्षिय महिला रहेकिछिन ।

केहि समय अघि स्वास्थयमा समस्या आयपछि जिल्ला अस्पताल धनकुटामा उचार गराइकि थिइन । स्वास्थयमा थप समस्या भएपछि जिल्ला अस्पताललले धरान रिफर गरेका थिए । उपचारको क्रममा धरानमै कोरोना लागेको पुष्टि भई धरान घोपाको आइसोलेसनमा उपचारत रहेको जिल्ला स्वास्थय कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाइले जानकारी दिनुभएको छ । अहिले मृत महिलाको श्रीमानमा पनि कोरोना संक्रमण पुष्टि भयपछि धनकुटाको आयसोलेसनमा उपचरात रहेको जिला स्वस्थ्य कार्यलय धनकुटाले जनाएकोछ ।

उनको सब मुलघाट लयाउने तयारी भैरहेको स्वस्थ प्रमुख गुरागाइले बताए । जिल्लामा कोरोना संक्रमित संख्या ६० पुगेको छ । ४५ जना निको भएर घर फर्किसकेकाछन् भने १५ जना उपचरात रहेको छ । जिल्लामा कोरोना बाट मृत्यु भयको यो पहिलो घटना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here