•  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी, कात्तिक-३ गते ।ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।

आफ्ना मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा गत महिना देखी हाल सम्म करिव १८ लाख ५५ हजार ८ सय मुल्य बराबरका ३८ थान मोवायलल सेट फेला पारी आजै सम्बन्धीत धनीहरुलाई बुझाएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा CDR शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ३ सय ३४ थान मोवाईल सेटहरु फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here