•  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ,कात्तिक-६ गते ।
मोरङ बेलबारी-४ स्थितमा बस्ने १९ बर्षीया समिक्षा राईको स्कुटी दुर्घटनाबाट मत्यु भएको छ ।
हिजो राती पौने १२ बजे बेलबारी-४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटी अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटी चालक समिक्षा गम्भिर घाईते भएकी थिईन ।

गम्भिर घाईते भएकी समिक्षाको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा आज विहानको राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here