•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा,
विश्वभर कोरोना संक्रमितको संख्या पाँच करोड नाघेको छ ।

वल्डोमिटर्सको आज बिहानको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १४ लाख ६ हजार ३ सय २५ पुगेको हो ।

त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण १२ लाख ५५ हजार ५ सय १६ जना संक्रमितको ज्यान गएको छ ।

साथै विश्वमा तीन करोड ५५ लाख २४ हजार ६ सय ५२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here