धनकुटा

१५ औं बिश्वरेवीजदिवशको अबसरमा छथर जोरपाटी गाउँपालिका धनकुटाले गाउँ—गाउँमाशिबिर सन्चालन गरेर घरपालुवा कुकुर बिरालोहरुलाई निःशुल्कखोप लगाएको छ ।

पलिकाको पशुपन्छी शाखाको आयोजनामा ११ गते शोमबार ६ वटै वडाका बिभिन्न११ स्थानमाशिबिर सन्चालन गरेको थियो ।

उक्तशिबिरमा५३९ वटा घरपालुवा कुकुर तथा बिरालाहरुलाई स्थानियबासीहरुले खोप लगाउनल्याएकोपशुपन्छी शाखाकाप्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।

शाखाले वडा नं.१ को बेते र पन्चमी,वडा नं. २ को लक्ष्मीमा.बि.सल्ले र नवनिकेतनप्रा.बि.,वडा नं. ३ को ठुलो आहाल र चुलाचुली,वडा नं.४ को वडा कार्यालय,वडा नं. ५ को वडा कार्यालय र किरात माङहिम,वडा नं. ६ को वडा कार्यालय र नाम्जाङमाशिविर सन्चालन गरेको थियो ।

हरेक बर्षको सेप्टेम्बर २८ तारिखकादिनबिश्व रेवीज बिरुद्धको दिवशमनाउने क्रममायो बर्षनेपालमाअसोज १२ गते रेवीजदिवशमनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय