८१औँ संयुक्त राष्ट्रसङ्घ महासभा सुरु, विश्वका प्रमुख संकट समाधानमा जोड
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा न्युयोर्कस्थित मुख्यालयमा औपचारिक रूपमा सुरु भएको छ। सेप्टेम्बर २९ सम्म चल्ने महासभामा विश्वशान्ति, सुरक्षा, जलवायु परिवर्तन, गरिबी, दिगो विकास […]







