काठमाडौ १९ कार्तिक।द बर्गर हाउस एन्ड क्रन्ची फ्राइ चिकेनले देउसी भैलो तथा तिहारको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।

आज बौद्धको द बर्गर हाउस एन्ड क्रुन्ची फ्राइ चिकेन बौद्द ब्रन्च मा संयुक्त देउसी भैलो कार्यक्रम बर्गर हाउस को संचालक हरु बिच राखेको थियो । देउसी भैलो कार्यक्रम राख्नुको साथै सास्कृतिक कार्यक्रम पनि गरेको थियो। कार्यक्रममा भोइस अफ नेपालको जर्ज तथा मङ्गोलियन हर्ट गायक राजु लामा, नेपाल तामङ कलाकार संघको पुर्ब अध्यक्ष तथा सेलो गायक सन्जिब वाइबा, भर्खरै चयन हुनु भएको अध्यक्ष तथा चर्चित सेलो गायक विश्व दोङ ,सुबास मोक्तान, गायिका शशीकला मोक्तान, निर्मला घिसिङ, लगायत कलाकारहरुको उपस्थिति सङै बेजोड सेलो गितहरु प्रस्तुति गर्नु भएको थियो।

कार्यक्रम सन्चालन सुस्मा ग्लानले गरेको थियो भने कार्यक्रमको आयोजना द बर्गर हाउस एन्ड क्रन्ची फ्राइ चिकेनको सस्थापक वसन्त लामाले गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय