धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ३ निवासी डम्वर बहादुर अधीकारी अरिङगालले टोकेर गम्भिर घाईते भएकाछन् । आज दिउसो घाँस काट्ने क्रममा अरिङगलले टोको उनको परिवारले जानकारीदिएको छ ।

घाँसको घारी भित्ररहेको अरिङगललको गोलोमा छुदा अरिङगल बिच्केर गोलालेनै अधिकारीलाई टोक्दा अधिकारी गम्भिर घाइते भएको हो । घाइते अधिकारीलाई उपचारका लागि जिल्ला असपताल धनकुटामा ल्याइएको थियो । जिल्ला अस्पताल धनकुटाले नसक्ने भएपछि धरान स्थित घोपा क्याम्प पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय