धनकुटा ,
धनकुटामा मंगलबार विभिन्न ५ वटा राजनितिकदलका गठबन्धनले संयुक्तरुपमा आउदै रगेको बिजया दशमी, शुभदिपावली ,नेपाल सम्वत छठ् मंसिरे चाड ,ल्होसार लगायत नेपालीहरुको चाड पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ ।


शुभकामना आदान प्रदान कार्यक्रमममा पूर्व उघोग वाणिज्य तथा आपुर्ती मन्त्री तथा नेपाली काङग्रेसमा सहमहामन्त्री सुनिल थापा , जसपका बिदेश विभाग प्रमुख तथा पूवं सान्ति तथा पुर्नरनिर्माण मन्त्री रकम चेम्जुङ , प्रदेश १ सदस्य कुशुम श्रेष्ठ,लिला शुब्बा लगायत जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाली काङग्रेस ,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र , नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ,जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा ५ वटा दलको गठबन्धनले आयोजना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय