धनकुटा ,
शहिदभुमि गाँपालिकाको विभिन्न वडाहरुमा वडा स्तरिय राष्ट्रिय युवा संघ गठन कार्य तिब्ररुपमा अगाढी बढाईएको छ । गाउपालिकाको वडा नं १ मा नरेश राईको अधयक्षतामा ४७ सदस्य गठन गरिएको छ ।

त्यस्तै वडा नं २ मा जित बहादुर राईको अधयक्षतामा ४१ सदस्य गठन गरिएको छ भने वडा नं ३ मा प्रदिप राईको अध्यक्षतामा ३३ सदस्य गठन गरिएको राष्ट्रिय युवासंघका गााउकमिटी अध्यक्ष तिलक प्रसाद राईले जानकारी दिनुभएको छ ।

त्यस्तै वडा नं ४ मा सुखराज राईको अध्यक्षतामा ५१ सदस्य गठन गरिएको छ भने वडा नं ५ मा सगिन राईको अध्यक्षतामा ३२ सदस्य रहेकाछन् । र वडा नं ७ मा प्रकाश राईको अध्यक्षतामा ५२ सदस्यरहने कगरी वडा कमिटी गठन गरिएको गाउ कमिटी युवा संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय