धनकुटा ,
धनकुटाको पाख्रिवासमा  बसका सहचालकलाई बसले किच्दा सहचालकको मृत्यु भएको छ ।
गुडिरहेको बसको ढोकाबाट खसेपछि सोहि बसले किचेर गम्भिर घाइते भएका भोजपुर नगरपालिका १ज्ञ आम्चोक निवासी अन्दाजी वर्ष १८ का धन बहादुर पठकको उचार लागि जिल्ला अस्पताल धनकुलगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

भोजुरबाट धरान तर्फ जादै गरेको बा २ ख ५८४० नं बसले उनलाई विहान १० बजे तिर किचेको थियो । बस र बसका चालक प्ररीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय