नेकपा   (एमाले ) वडा न २ भिरगाउ को टोल भेलाले आहाल डाडा टोल कमिटी गठन गर्दै सम्पन्न भएको छ । हस्त बहादुर राईको अध्यक्षतामा पार्टीको ४२ सदस्य आहाल डाडा टोल कमिटी गठन गरिएको हो । भेलामा नेकपा एमालेको प्रदेश कमिटी सदस्य एब धनकुटा नगरपालिकाको प्रमुख चिन्तन तामाङ्गको प्रमुख आथित्यता सम्पन्न भएको थियोे ।


नव गठित टोल कमिटी उपाध्यक्षमा आन्नद राई ,सचिवमा मान बहादुर राई र सहसचिवमा आसा राई रहेकाछन् । उक्त भेलामा २ न वडाको वडा अध्यक्ष चन्द्रलाल तामाङ ४ न वडा अध्यक्ष जमसेर छाराहाङ्ग, कार्यपालिका सदस्य एब किरात आठपहरिया समाजको केन्द्रिय महासचिब सुर्य आठपहरिया,पार्टी वडा कमिटी अध्यक्ष कृष्ण खड्का,पार्टी नगर कमिटी सदस्यहरु र पार्टिको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको पार्टीका नगर अध्यक्ष अर्जुन छाराहाङले जानकारी दिनुभएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय